आशंकित पक्राउ



पेरिस,(एजेन्सी)
फ्रेन्च प्रहरीले गत साता १३ जना मानिस घाइते हुने गरी लियोन शहरमा भएको पार्स बम विस्फोटको सिलसिलामा चारजना सँदिग्ध व्यब्mिलाई गिरफतार गरेको छ । गत शुत्र,वार अपरान्ह एउटा बेकरी सप सामुको सडकमा सो विस्फोट भएको थियो ।

पक्राउ परेका मध्ये २४ वर्षिय पुरुषको यस आक्रमणमा प्रमुख हात रहेको आशंका गरिएको छ । प्रहरीले घटनास्थल नजिक टोको समेत छोप्ने पहिरनमा साइकल चलाउादै गरेका अर्का एक पुरुषको व्यापक खोजि गरिरहेको छ । आतंक विरुद्धका विशेष सुरक्षा फौजले अनुसनन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्