थानकोटमा बम विस्फोट, एक घाइते



काठमाडौँ ।
राजधानीमा बम विस्फोट हुने क्रम जारी रहेको छ । भर्खरै थानकोट प्रहरी चौकी नजिकै विप्लव समूहका कार्यकर्ताले राखेको बम विस्फोट हुँदा एक जना घाइते भएका छन् ।
घाइते विक्रम लामाको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भईरहेको छ । लामाको शरिरभरी चोट लागेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुहाेस्ः

बम विस्फोटनको दृश्य भिडियोमा

सुकेधारा बम विस्फोटका ७ तस्वीरसहित भिडियाे हेर्नुहाेस्

राजधानीमा विस्फोटक पदार्थसहित सात विप्लवका कार्यकर्ता गिरफ्तार

प्रतिक्रिया दिनुहोस्