सगरमाथा सफाई अभियान २०७६ः फोटो फिचर



नेपाल समाचारपत्र, काठमाडौँ ।
सगरमाथा सफाई अभियान २०७६ अझै पनि चालु अवस्थामा रहेको छ । नेपाली सेनाका मेजरको कमाण्डमा एक टोली नै सफाई अभियानका गत १ गतेबाट खटेको छ । उक्त अभियानमा खुम्बु पासाङलामु गाउँपालिकासहित त्यहाँका शेर्पाहरु पनि खटेका छन् ।

यस अभियानमाफृत अहिलेसम्म तीन हजार फोहोर संकलन भईसकेको छ । जसमध्ये दुई हजार फोेहोर ओखलढुङ्गामा छोडिएको छ भने केहि फोहोर नेपाली सेनाको टोली मार्फत काठमाडौा ल्याईएको छ ।

तस्वीरः अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्