केरला र बंगालमा कम्युनिस्ट पत्तासाफ



काठमाडौं । लोकसभा चुनावपछि भारतको पश्चिम बंगाल र केरलामा कम्युनिस्टहरूको पत्तासाफ हुने देखिएको छ । सीपीएमले भारतीय राजनीतिमा उपस्थिति देखाउने आधार पश्चिम बंगाल र केरला मात्र हो ।

पश्चिम बंगालमा ३४ वर्षसम्म एकछत्र राज गरेको सीपीएम पत्तासाफको स्थितिमा आउन सक्ने प्रारम्भीक नतिजाले देखाएको छ ।

केरला राज्यको २० सिटमा २० नै कांग्रेस अगाडी देखीएको छ भने पश्चिम बंगालको सिटमा विजिपी १७ कांग्रेस १ र टिएमसी २४ स्थानमा अगाडी देखीएका छन ।

प्रतिक्रिया दिनुहोस्