विजयका लागि ध्यान



लोकसभा चुनावको अन्तिम चरणको चुनाव प्रचार समाप्त भएपछि हिन्दुहरुको महत्वपुर्ण धार्मिक तिर्थस्थल केदारनाथको एक गुफामा ध्यान गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी । चुनाव सम्पन्न भएपछि विभिन्न सन्चार माध्यम तथा संस्थाले गरेको एक्जिट पोलले उनको दल भाजपालाई बहुमत देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्