प्रहरीलाई जिउँदै जलाउन खोज्ने नेता केपी लामिछाने पक्राउ



काठमाडौँ ।
प्रहरीले ढाटसहित प्रहरीलाई जिउँदै जलाउन खोज्ने नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृषि विकास बैंकका कर्मचारी नेता केपी लामीछाने रहेका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तरगत टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा आगजनी भएको थियो । ढाटमा आगो लाग्दा ड्यूटिमा खटिएकी महिला प्रहरी आगोले जलेर घाइते भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्