टाटाको कार मेला पोखरामा



काठमाडौं, (नेस)
टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ र सिप्रदी टे«डिङको आधिकारीक बिक्रेता दीप मोटर्स प्रालिको सहकार्यमा गत वर्ष झ“ै यस वर्ष पनि देशका विभिन्न स्थानमा गर्दै आएको कार मेला पोखरामा भएको छ ।

जेठ ४ र ५ गते कार मेला सिप्रदी टे«डिङको कार्यालय बुद्ध चोकमा हुने छ । यस मेलामा ग्राहकले एकै स्थानबाट विभिन्न गाडी किनबेचको गर्न सक्नेछन् । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडी एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकले आफ्नो कुनै पनि पुरानो गाडीलाई नया“ गाडीस“ग साट्न सक्नेछन् । पर्यटकीय तथा रमणीय शहर पोखरामा दोस्रो संस्करण रहेकोछ ।

मेलाका प्रमुख आकर्षण निःशुल्क प्रवेश, अन दि स्पोर्ट् फाइनान्सिङ, पुरानो गाडीको उत्कृष्ट मूल्याकंनलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्