कृष्ण र सिर्जुको रेलीमै सार्वजनिक



धनवीर दाहाल, रुकुम ।

चर्चित गायक गायिका कृष्ण रेउले र सिर्जु अधिकारीको पछिल्लो गित रेलिमै सार्वजनिक भएको छ । सल्यान घर भएका चर्चित गायक रेउले र दाङ घर भई पछिल्लो समयमा निकै चर्चा बटुलेकी गायिका अधिकारीको भिडियो सहितको गित रेलीमै सार्वजनिक भएको हो ।

कृष्ण रेउलेको शब्द संगित रहेको गित सिर्जुको युटुव च्यानलबाट सार्वजनिक भएको छ । कृष्ण र सिर्जुको सुमधुर स्वर रहेको गितमा भिडियो निर्देशन शंकर बि.सी तथा अभिनय कृष्ण रेउले र करिष्मा ढकालको अभिनय रहेको छ ।
भिडियो

प्रतिक्रिया दिनुहोस्