पुर्व प्रमको निधन



सिडनी,(एजेनसी)
अष्ट्रेलियाका पुर्व प्रधानमन्त्री तथा लेवर पार्टीका नेता बब हकको ८९ वर्षको उमेरमा निधन भएको छ । असीको दशकमा अष्ट्रेलियामा उनको राजनीतिको को ठूलो प्रभाव रहेको थियो ।

सन् १९८३ देखि १९९१ सम्म प्धानमन्त्री रहेका चमत्कारिक नेता हक वियर र क्रिक्रेट प्रेमीको रुपमा पनि निकै चर्चित रहेका छन् । अष्ट्रेलियाको अर्थतन्न्त्रलाई आधुनिकीकरण गर्ने कामा उनको अहम भुमिका रहेको मानिन्छ । उनी मध्य वामपन्थिी लेवर पार्टीको सबैभन्दा लामो प्रधानमन्त्री को कार्यकाल बिताउने व्यक्तिको रुपमा पनि चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्