रातो मछिन्द्रनाथको रथबाट यसरी खसालियो नरिवलः फोटो फिचर



नेपाल समाचारपत्र, काठमाडौं ।
नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मछिन्द्रनाथको जात्रामा बिहीबार रथको टुप्पोबाट नरिबल खसालिएको छ ।

रथलाई ललितपुरको लगनखेलमा पुर्‍याएपछि रथको टुप्पोबाट नरिवल खसालिएको हो । लगनखेलबाट रथलाई पोडेटोल पुर्‍याएको भोलिपल्ट साँझ रथको टुप्पाबाट नरिवल गुडाउने प्रचलन छ ।
तस्वीरः उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्