युवा संघ नेपालको २९औँ स्थापना दिवसः फोटो फिचर



नेपाल समाचारपत्र, काठमाडौँ ।
युवा संघ नेपालले २९औँ स्थापना दिवसका अवसरमा एक विशेष कार्यक्रम गरेको छ । संघले बुधबार राष्ट्रिय सभागृहमा उक्त कार्यक्रम गरेको हो ।
तस्वीरः अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्