चलचित्रमा नृत्य



चलचित्र नृत्य संघले आगामी असार ६ गते चलचित्रमा नृत्य शीर्षकमा एकदिने कार्यशाला गर्ने भएको छ।

कार्यशालाका सहभागीले छायांकन अवधिमा छिटोछरितो तवरले छायांकन गर्न सक्ने मौलिकता, इतिहास, संस्कृति, भेषभूषा, संगीतलगायतका विषयको ज्ञान आर्जन गर्न सक्ने र यस्तो कार्यशालाले निर्माण पक्षलगायत देशकै संस्कृति संवद्र्धन र फिल्मकर्मीलाई लाभ हुने आशा गरिएको संघका अध्यक्ष वसन्त श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्