दुरुपयोग



नर्वेको जल क्षेत्रमा पेटी सहित भेटिएको सेतो ह्वेल । नर्वेका विशेषज्ञहरुले उक्त ह्वेल रुसी जासुस हुन सक्ने बताएका छन् । उसलाई रुसी नौसेनाले तालिम दिएको हुन सक्ने उनीहरुले अुनमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्