यु १६ राष्ट्रिय क्रिकेटका खेलाडीहरु त्रिभुवन विमानस्थलमा



थाइल्यान्डमा भएको एसीसी यु १६ इस्टर्न रिजनमा उपाधि जितेपछि नेपाल फर्केका यु १६ राष्ट्रिय क्रिकेटका खेलाडीहरु त्रिभुवन विमानस्थलमा । सो टोली सोमबार नेपाल फर्केको हो । टोलीले फाइलनमा मलेसियालाई हराएर उपाधि रक्षा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्