चितवनकाे भरतपुरमा चारवटा सवारीसाधन एकै ठाँउमा दुर्घटना



j}zfv !! rf/ ;jf/L;fwg Ps} 7fFpdf b’3{6gf e/tk’/df rf/j6f ;jf/L;fwg Ps} 7fFpdf b’3{6gf ePsf] 5 . e/tk’/ dxfgu/kflnsf– $ l:yt n+s’ k’nglhs} gf & v ^$& gDj/sf] ldlg 6«sn] tLgj6f ;jf/L;fwgnfO{ 7Ss/ lbPsf] xf] . ldlg 6«sn] af !& r *!(& gDa/sf] /ftf] sf/, af !# r ^((@ gDa/sf] v}/f] sf/ / gf !% k *#%! gDa/sf] :s’6/nfO{ Ps}k6s 7Ss/ lbPsf] xf] . t:jL/M s[i0f cfrfo{, /f;;, e/tk’/

चितवन । भरतपुरमा चारवटा सवारीसाधन एकै ठाँउमा दुर्घटना भएको छ ।

भरतपुर महानगरपालिका– ४ स्थित लंकु पुलनजिकै ना ७ ख ६४७ नम्वरको मिनि ट्रकले तीनवटा सवारीसाधनलाई ठक्कर दिएको हो ।

मिनि ट्रकले बा १७ च ८१९७ नम्बरको रातो कार, बा १३ च ६९९२ नम्बरको खैरो कार र ना १५ प ८३५१ नम्बरको स्कुटरलाई एकैपटक ठक्कर दिएको हो । घटनाकाे थप बिवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्