को–को भए नेकपा जिल्ला अध्यक्ष र सचिव ? (नामसहित)



नेपाल समाचारपत्र, कठमाडौँ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले जिल्ला अध्यक्ष र सचिवहरुको नाम सार्वजनिक गरेको छ । आईतबार साँझ बसेको सचिवालय बैठकले सोमबार जिल्ला नेतृत्व घोषणा गर्ने निर्णय गरेको थियो ।

निकै लामो रस्साकस्सी पछि पूर्व एमाले र माओवादी केन्द्रबीच भागवण्डामा आधारित एकता प्रक्रियाले पूर्णता पाएको हो । कुल ७७ जिल्ला मध्य ४४ जिल्लामा पूर्व एमाले र ३३ जिल्लामा पूर्व माओवादी केन्द्रको भागमा परेको एकता प्रक्रिया पछि विगतमा बनाइएको मापदण्ड भने उल्टिएको छ ।

अध्यक्षद्वयहरु,पार्टीका वरिष्ठ नेताहरु,केन्द्रिय नेताहरुको उपस्थिती रहेको घोषणा सभामा कार्यकर्ताको उत्साह प्रष्ट देखिएको थियो ।

को–को भए जिल्ला अध्यक्ष र सचिव हेर्नुहोसः

प्रतिक्रिया दिनुहोस्