पूजापाठ र स्नान गर्न अभिभावकसँग आएका एक बालक



चैत शुक्ल पूर्णिमाका अवसरमा काठमाडौंको बालाजुस्थित बाइसधारामा पूजापाठ र स्नान गर्न अभिभावकसँग आएका एक बालक। चैत शुक्ल पूर्णिमाका दिन बाइसधारामा स्नान गर्दा मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने र लुतो, खटिरा जस्ता रोग हराउने जनविश्वास रही आएको छ ।
तस्वीर ः अनिल आङदेम्बे÷काठमाडौं

प्रतिक्रिया दिनुहोस्