भारतीय कांग्रेस आइकी प्रवक्ता प्रियंकाद्धारा राजीनामा



नेपाल समाचारपत्र, काठमाडौँ ।
भारतीय कांग्रेस आइकी प्रवक्ता प्रियंका चतुर्वेदीले पार्टीबाट राजीनामा दिदिनुभएको छ । उहाँले मथुरामा कार्यकर्ताहरुले दुर्व्यवहार गरेपछि शुक्रबार कांग्रेस अध्यक्ष राहुल गान्धीसमक्ष राजीनामा दिदिनुभएको हो ।

लोकसभा चुनावअघि कांग्रेस पार्टी छोडेलगत्तै प्रियंका शिवसेनामा सामेल हुाुभएको छ । उहाँ आज नै शिवसेनामा प्रवेश गरेको बताईएको छ ।

शिवसेना प्रमुख उद्धव ठाकरेसँगको पत्रकार सम्मेलनमा प्रियंका पार्टी प्रवेश गर्नुभएको शो ।

प्रतिक्रिया दिनुहोस्