धर्म निरपेक्षता लेखेको ब्यानर जलाउने राप्रपाको कार्यक्रममा प्रहरी हस्तक्षेप(फोटो फिचर)



काठमाडौँ ।
धर्म निरपेक्षता लेखेको ब्यानर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको शान्तिवाटिकामा आयोजित राप्रपाको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही नेता, कार्यकर्तालाई पक्राउ गरेको छ ।
तस्वीरः अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्