सरकारको सम्बृद्धी



आजकल सबैको मुखमा सुखी नेपाली सम्बृद नेपालको नारा जताततै लागने गरेको धरहराले सुन्ने र देख्ने गरेको छ । प्रधानमन्त्रीको भाषण सुन्यो भने आजै मुलुकबाट सबै समस्या समाधान भयो कि भन्ने भान धरहरालाई हुने गरेको छ तर ब्यावहार हेर्ने हो भने हिजोको भन्दा अवस्था नाजुक हुदै गएको छ ।

यो भाषणमा मात्रै सम्बृद्धी देख्ने हाम्रा प्रधानमन्त्रीले किन काम गर्न नसेका होलान भनेर धरहराले मनमनै संझदा थाहा भो उहां काममा होईन भाषणमा मात्रै सम्बृद्धी खोज्ने मान्छे हुनुहुदो रहेछ । काम साम सबै भाडमा जाओस जनता दुख पाउन जे सुकै गरुन उनलाई मतलव छैन । केही थान भित्रियाहरुलाई कमाउन भन्ने प्रभानमन्त्रीको ध्याउन्नका कारण यो समस्या आएको आएको निष्कर्षमा धरहरा पुगेको छ है पाठक बृन्द ?

प्रतिक्रिया दिनुहोस्