राप्रपाको देशव्यापी जनसंघर्ष धर्ना कार्यक्रम, के अब पुरा हुन्छ त माग ? (फोटोफिचर)



नेपाल समाचारपत्र, काठमाडाैँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशव्यापी जनसंघर्ष अन्तर्गत स्थानीय तह धर्ना कार्यक्रम गरेको छ । राप्रपा राजसंस्थाको विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताको विषयमा जनमत संग्रह, भ्रष्टाचार अन्त्यलगायत २२ बुँदे माग राख्दै आन्दोलनरत छ । आफ्ना माग सुनुवाइ नभएसम्म आन्दोलन जारी राखिने राप्रपाले जनाएको छ ।  उक्त कार्यक्रममा कमल थापाको समेत सहभागी हुनुभएको थियो ।

तस्वीरः अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्