गलत दावी



भारतको सर्जिकल स्ट्राइकमा निसाना बनाइएको पाकिस्तानको बालाकोट स्थित मदरसा । फेब्रअरी २६ मा भारतले उक्त मदरसालाई आक्रमण गरि ध्वस्त पारेको दावी गरेको थियो । तर उक्त स्थानको पहिलो पटक पुगेका विदेशी सन्चारकर्मीले त्यहाँ कुनै प्रकारको क्षति पुगेको नदेखिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्