त्रिशुली नदिमाथी निर्माणाधीन आर्क ब्रिज



lqz’nL glbdfyL lgdf{0ffwLg cfs{ la|h k[YjL/fhdfu{cGtu{t lrtjgsf]] d’lUng / tgx’Fsf] a]gL6f/ hf]8g] lqz’nL glbdfyL lgdf{0ffwLg g]kfnL OlGhlgo/x?n] l8hfO{g ul/Psf] g]kfns} bf];|f] gd”gf cfs{ la|h ljZj a}+ssf] ? !@ s/f]8sf] nfutdf of] k’n lgdf{0f eO{/x]sf] xf] . !^) ld6/ nfdf] k’n !! ld6/ rf}8fO{sf] /x]sf] 5 . OnfO6 P8e]Gr/ / nf]xgL h]eL sDkgLn] @)&! ;fnaf6 lgdf{0f z’? ul/Psf] xf] . t:jL/ M xL/fnfn u’?ª, /f;;, lrtjg, d’lUng

काठमाडौँ ।
पृथ्वीराजमार्गअन्तर्गत चितवनकोे मुग्लिन र तनहुँको बेनीटार जोड्ने त्रिशुली नदिमाथी निर्माणाधीन नेपाली इन्जिनियरहरुले डिजाईन गरिएको नेपालकै दोस्रो नमूना आर्क ब्रिज विश्व बैंकको रु १२ करोडको लागतमा यो पुल निर्माण भईरहेको हो । १६० मिटर लामो पुल ११ मिटर चौडाईको रहेको छ । इलाइट एडभेन्चर र लोहनी जेभी कम्पनीले २०७१ सालबाट निर्माण शुरु गरिएको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्