सम्मानित



अन्तर्राष्ट्रिय पदक विजेता कराते खेलाडीहरु सोमबार सम्मानित भएका छन् । जकार्तामा भएको १५औं एसियन प्यासिफिक शितो रियु कराते च्याम्पियनसिप २०१८ मा र जापानमा भएको नवौं शितो रियु कराते डो वल्र्ड च्याम्पियनसिपमा २०१९ मा पदक जितेका खेलाडीहरु सम्मानित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्