१ सय ४ वर्षकी वृद्धलाई जेल जाने शोख !



इंग्ल्यान्ड ।
इंग्ल्यान्डमा ब्रिस्टल स्थित स्टोक बिसप केयर होममा बसेकी १ सय ४ बर्षकी एनी ब्रोकनब्रोलाई गिरफ्तार गर्ने क्रममा हठकडी लगाउँदै । आफुले कानुन विपरित कुनै काम नगरेको तर जेल जाने इच्छा ब्यक्त गरेकोले उनको यो इच्छा पुरा गर्न उनलाई गिरफ्तार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्