राजपाद्धारा संसद अवरोध

गंगा बराल, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरको भन्दै आजको प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । सभामुखले राजपा सांसद राजकिशोर यादबलाई बोल्न समय दिनुभएको थियो । सांसद यादबले सरकारले प्रतिवेदन सार्वजनिक गरे सरकारको वास्तविक चरित्र प्रदर्शन हुने भएकाले सरकारले आनाकानी गरेको आरोप लगाउनुभयो । उहाँले सरकारले प्रतिवेदन खोज्दै … Continue reading राजपाद्धारा संसद अवरोध