‘गण्डकी प्रदेशमा विकासको जागरण’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा विकासको जागरण आएको बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मला कोटमा सञ्चालित घरबास कार्यक्रमको आज शुभारम्भ गर्दै उहाँले घरबासले गरीबी निवारण र स्वरोजगार बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आफ्नो थातथलोमा बसेर स्वरोजगार बन्दा गाउँको मुहारै फेरिने बताउँदै उहाँले गाउँ छाडेर विदेश जानेलाई … Continue reading ‘गण्डकी प्रदेशमा विकासको जागरण’