राप्रपाको स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने

काठमाडौं । राप्रपाले गत फागुन १५ गते ताप्लेजुङमा शुभारम्भ गरी प्रारम्भ गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने छ । हिन्दुराष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे राष्ट्रिय जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, ०४७ पछिका उच्च पदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन, विद्यमान आरक्षणको व्यवस्थामा परिवर्तन गरि … Continue reading राप्रपाको स्वाभिमान यात्रा आज काठमाडौं आइपुग्ने