महानगरको कार्यालयमा बम बिस्फोट

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको – ५ को कार्यालयमा शक्तिशाली ग्यास सिलिण्डर बम बिस्फोट भएको छ । गएराति सवा १२ बजे शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिस्फोटले कार्यालय क्षतिग्रस्त भएको छ । बिस्फोटबाट मानवीय क्षति भने भएको छैन । बिस्फोट लगत्तै भएको आगलागीमा महानगरको दमकल र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा … Continue reading महानगरको कार्यालयमा बम बिस्फोट