मन्त्रिपरिषद पुनर्गठनको तयारी भएको प्रचण्ड खुलासा

सरोज यादव, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सीके राउत सँगको सहमतिका विषयमा बाहिर धेरै नबोल्न पार्टीका नेताहरुलाई आग्रह गर्नुभएको छ । साफ महिला फुटबलको उद्घाटन गर्न विराटनगर आउनुभएका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै सीके राउतसँगको सहमतिबारे देखिएको विवादका विषयमा पार्टी कमिटिहरुमा छलफल गरेर समस्या समाधान गरिने भन्दै बाहिर धेरै नबोल्न आग्रह … Continue reading मन्त्रिपरिषद पुनर्गठनको तयारी भएको प्रचण्ड खुलासा