अपुग कर्मचारीको विवरण माग

सुनील महर्जन, काठमाडौ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ स्थानीय तहमा अपुग कर्मचारीको विवरण माग गरेको छ । मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्राचार गर्दै सो विवरण मागेको हो । कर्मचारी समायोजन अन्तिम चरणमा पुगिसक्दा पनि स्थानीय तहमा कर्मचारी अभाव भएको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सो माग गरेको हो । स्थानीय तहको सेवा … Continue reading अपुग कर्मचारीको विवरण माग