विप्लव समुह प्रतिबन्धित, सबै नेता भूमिगत

मधुसुदन रायमाझी, काठमाडौं सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधकारणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागेर त्रास सृजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले वार्तामा समेत बोलाउँदा नआएपछि … Continue reading विप्लव समुह प्रतिबन्धित, सबै नेता भूमिगत