वागमती सफाई महाअभियानमा धक्का, सीधै बगाइन्छ बालुवा उद्योगको लेदो पानी

टीका बन्धन, काठमाडौं । नयाँ वर्षको अवसर पारेर २०७१ बैशाख १ मा तत्कालिन मुख्य सचिव लिलामणी पौडेल लगायत विभिन्न मन्त्रालयका सचिवले गुहेश्वरी घाटमा सामुहिक स्नान गर्दा धेरैले हौसिदैँ भनेका थिए–‘बागमतीले ढिलै भए पनि काँचुली फे¥यो, बागमती सफाई अभियानले बल्ल सार्थकता पायो ।’ सामुहिक स्नानमा प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका तत्कालिन सचिव कृष्णहरि बाँस्कोटा, सहरी विकास … Continue reading वागमती सफाई महाअभियानमा धक्का, सीधै बगाइन्छ बालुवा उद्योगको लेदो पानी