सिके राउतको सम्झौताका विषयमा धेरै नबोल्न प्रचण्डको आग्रह

सरोज यादव, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिके राउत सँगको सहमतिका विषयमा बाहिर धेरै नबोल्न पार्टीका नेताहरुलाई आग्रह गरेका छन् । साफ महिला फुटबलको उद्घाटन गर्न विराटनगर आएका पत्रकारहरुसँग कुरा गर्दै दाहालले सीके राउतसँगको सहमतिका बारेमा देखिएको विवादका विषयमा पार्टी कमिटिहरुमा छलफल गरेर समस्या समाधान गरिने भन्दै बाहिर धेरै … Continue reading सिके राउतको सम्झौताका विषयमा धेरै नबोल्न प्रचण्डको आग्रह