जानी नजानी अलग प्रेम कथा

अभिनेतृ तथा निर्मात्री रोशनी केसीलाई यो महिना भ्याई नभ्याई छ। किनभने आगामी चैत १ गते उनीद्वारा निर्मित दोस्रो फिल्म जानी नजानी रिलिज हुँदै छ। फिल्मको रिलिज डेट नजिकिँदै जाँदा उनले गत साता राजधानीमा एक कार्यक्रम आयोजना गरी फिल्मको आकर्षक ट्रेलर रिलिज गरेकी छिन्। सार्वजनिक ट्रेलरमा मनीष श्रेष्ठ र निरिशा बस्नेतबीचको प्रेम सम्बन्धको उतारचढाव देखाइएको छ। … Continue reading जानी नजानी अलग प्रेम कथा