पल्सर राइड मेनिया नारायणगढबाट मादीसम्म



काठमाडौं, (नेस)
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक तथा उच्च मोटरसाइकल बिक्री वितरण गर्ने कम्पनी एचएच बजाजले बाइक राइडि· इभेन्ट ‘पल्सर राइड मेनिया’ प्रस्तुत गरेको छ। बजाजले माघ २७ गते सो ¥याली आयोजना गरेको थियो। पल्सर राइड मेनियामा नारायणगढका पल्सर राइडरहरूले सहभागिता जनाएका थिए। उक्त राइड मेनिया नारायणगढबाट शुरू भई मादीमा पुगेर समापन भएको थियो।

पल्सर राइड मेनियाले १५ जना राइडरका लागि राइड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ। एचएच बजाजले पल्सर राइड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ। प्रत्येक महिना राइड मेनिया, बजाज मोटरसाइकल नारायणगढका लागि आधिकारिक बितरक एनके मोटर्सले नारायणगढबाट शुरू भएर नयाँ–नयाँ गन्तव्यमा राइडर्सलाई लैजानेछ।

प्रतिक्रिया दिनुहोस्