सात जिहादीलाई जन्मकैद



ट्युनिस ।
सन् २०१५ मा ट्युनिसियाको राजधानी ट्युनिसमा अवस्थित एक म्युजियममा भएको आक्रमणको आरोपमा सात जना जिहादीलाई जन्मकैदको सजाय दिइएको छ ।

सरकारी न्यायाधिसहरुले शनिबार सो जानकारी सार्वजनिक गरेका छन् । यस आक्रमणमा परी दर्जर्नौ पर्यटक मारिएका थिए ।

ती सात जिहादीहरुलाई अपराधको किसिमका अनुसार जेल सजाय समयावधि तोकिएको न्यायधिसहरुले जनाएका छन् ।
जेल सजाय ६ देखि १६ बर्षसम्म भएको बताइएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्