नेरिक फाइनलमा



काठमाडौं, (नेस)
नेरिक एकेडेमी आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार फाइनलमा प्रवेश गरेको छ। इनोभेटिभ इङ्लिस स्कुलद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेरिकले स्वप्न वाटिकालाई १९–१० ले पराजित ग¥यो।

प्रतिक्रिया दिनुहोस्