गोप्य छ देशको सुरक्षा 



नेपालको सुरक्षा र स्वाधीनता यहाँका शासकहरूले बडो चलाकीको विषय बनाउँदै भारतसमक्ष घुँडा टेक्ने काम गरेका छन्। यो राष्ट्रिय मुद्दा गोप्य छ। नेपालका शासकहरू भारत शरणम् छन्। सुरक्षार्थ र स्वाधीनार्थ किमार्थ बोल्दैनन्।
  • सुरक्षार्थ नेपाल–भारत सिमानामा तारबारको घोषाण सरकारले गरोस्।
  •  पराधीन शासनको अन्त्य होस्।
  • देशको सुरक्षा र स्वाधीनता कायम हुनु नै पर्छ, नत्र सरकारको के काम
    – गणेश कार्की, साँखु–७, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्