खतरा



अष्ट्रेलियाको क्विन्सल्यान्ड राज्यमा हालै आएको भिषण बाढीमा बगेर आएको एक गोही सहरको सडकमा चहार्दै । अन्य इलाकामा पनि सडकमा गोहीहरु देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्