नेपाललाई एतीहासीक सफलताः यूएईविरुद्धको तेस्रो एकदिवसीयमा ४ विकेटको जित



नेपाल समाचारपत्र, काठमाडौं ।
यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ ।

गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो ।

यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्