रोशनलाई स्वर्ण



काठमाडौं, (नेस)
दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङका रोशन केसीले प्रथम पायोनियर काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन्।

पायोनियर पब्लिक स्कुल, एकता तेक्वान्दो डोजाङ र बृहत् विकास बचत तथा ऋण सहकारी संस्थाद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५० केजीमुनि फाइनलमा रोशनले ढल्कुका अर्जुन दोङलाई पराजित गरे।

प्रतिक्रिया दिनुहोस्