युएईबिरुद्धको खेलमा नेपाल निरीह



 

काठमाडौं । दोस्रो एकदिवसीय सिरिजअन्तर्गत युएईविरुद्धको आज खेलमा नेपालको अवस्था नाजुक भएको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपाल मात्र ११३ रन बनाएर अलआउट हुन पुगेको छ । ३३ दशमलव ५ ओभर खेल्दै नेपालले सबै बिकेट गुमाएर युएईलाई ११४ रनको क्षिनो लक्ष्य दिएको छ।

युएईका बलरका सामु नेपाली ब्याट्सम्यानहरु निरिह भएका थिए ।

प्रतिक्रिया दिनुहोस्