विजय थापाको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा प्रदर्शन



राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट हुबहु पास गर्नुपर्ने मागसहित अनशनरत विजय थापाको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा आइतवार पनि प्रदर्शन भएको छ । युवा विद्यार्थीहरुले थापाको समर्थनमा त्रिवि शिक्षण अस्पताल परिसरमा प्रर्दशन गरेका हुन् ।

उजोल डंगोल/नेस

 

प्रतिक्रिया दिनुहोस्