अमली



एक सार्वजनिक कार्यक्रममै धुमपान गर्दै स्पेसएक्सका संस्थापक एलोन मस्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रशासक जिम ब्राइडेन्स्टाइनले मस्कको सार्वजनिक स्थलमा धुमपान लगायत अन्य कृयाकलापलाई लिएर आपत्ती जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्