धुल्लामे सडक



ढुङ्गेअड्डाको धुल्लामे सडकबाट हिँड्दै मजदुर। जाडो मौसम शुरू भएसँगै धुवाँ र धूलोका कण वायुमण्डलबाट तल आएर बस्ने भएका कारण उपत्यकाको वातावरण अझ बिग्रने र सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पर्ने वातावरणविद् बताउँछन्।

तस्वीर: अनिल आङदेम्बे/काठमाडाैं

प्रतिक्रिया दिनुहोस्