जोर बिजोर प्रणालीले राजधानीमा निम्त्यायाे समस्याः फोटो फिचर



काठमाडौँ ।
राजधानीका सवारी साधनमा आजबाट जोर–बिजोर प्रणाली लागू भएसंगै समस्या निम्तिएको छ ।

गृह मन्त्रालयले काठमाडौंमा हुन लागेको ‘एसिया प्यासिफिक समिट’ मा सहभागि हुने विदेशी पाहुनाको आवागमनलाई व्यवस्थित बनाउन जोर–बिजोर प्रणाली लागू गर्न निर्देशन दिएको हो ।

उक्त सम्मेलनमा सहभागी हुन विभिन्न देशका अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुको आवागमन भएको छ ।

सरकारले अत्यावश्यक सेवा, मिडिया तथा शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने जनाएको छ ।

तस्वीरः अनिल आङदेम्बे

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्