अजंग



पश्चिमी अष्ट्रलियाको एक फार्ममा हुर्केका अजंगको साँधे । ७ वर्षिय उक्त साँधे ६ फिट ४ इन्च अर्थात अरुभन्दा साढे १ फिट अग्लो रहेको र ठुलो भएकोले उनलाई बधशालामा प्रसोधन पठाउन नमिल्ने फार्मका मलिकले बताएकाछन् ।

प्रतिक्रिया दिनुहोस्