बिस्थापित सामग्रीको व्यापार



स्वास्थ्य र परम्पराको हिसाबले संरक्षण गर्नुपर्ने काठका भाँडावर्तन सस्तो प्लाष्टिकको भाँडावर्तनले बिस्थापित गराइरहेको छ । यिनै काठका ठेकी, हर्पे अचार बनाउने ओखली पाँचथरको रबि बजारमा बिक्री गर्दै स्थानीय ब्यापरीहरु ।

तस्वीर: गणेश साम्पाङ, नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्