केराको व्यापार



चाडपर्वको बेला केराको माग बढी हुने भएकाले व्यवसायीहरु पनि मागअनुसार आपूर्ति व्यवस्था व्यस्त छन् ।

राजधानीको बल्खुस्थित गोदाममा केरा मिलाउँदै व्यवसायी । तस्वीर अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्